ad ad

प्रविधि


विश्वभर ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक १ घण्टा डाउन

विश्वभर ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक १ घण्टा डाउन

नेपालखबर
चैत २२, २०८० बिहिबार ८:४८, काठमाडौँ

मेटामा ठूलो प्राविधिक गडबडीका कारण गएराति ह्वाट्सएप, फेसबुक र इन्स्टाग्रामलगायत यसका सबै प्लेटफर्म झन्डै एक घण्टा डाउन भएका छन्।

तर, अहिले प्राविधिक त्रुटि सच्याइसकेको मेटाले जनाएको छ।

बुधवार राति अबेरसम्म विश्वभरका हजारौँ प्रयोगकर्ताले तीनवटै प्लेटफर्ममा समस्या भएको रिपोर्ट गरेका थिए।

राति ११ः३० बजे मेटामा समस्या सुरु भएको थियो भने करिब एक घण्टासम्म प्लेटफर्म डाउन भएका थिए। 

अहिले भने सबै प्लेटफर्म पूर्ववत् अवस्थामा सञ्चालन भइसकेको मेटाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .