नेपाल राष्ट्र बैंकका अनुसार अमेकिरन डलरको बिक्री दर १ सय १८ रुपैयाँ ७२ पैसा र खरिद दर १ सय १९ रुपैयाँ ३२ पैसा रहेको छ।
त्यस्तै युरोको खरिद दर १ सय ३८ रुपैयाँ ८७ पैसा र बिक्री दर १ सय ३९ रुपैयाँ ५७ पैसा रहेको छ।
युके पाउण्ड स्ट्रर्लिङको खरिद दर १ सय ६१ रुपैयाँ ७३ पैसा बिक्री दर १ सय ६२ रुपैयाँ ५४ पैसा रहेको छ।
स्विस फ्र्यांकको खरिद दर १ सय २९ रुपैयाँ ४४ पैसा र बिक्री दर १ सय ३० रुपैयाँ १० पैसा रहेको छ।
कतार रियालको खरिद दर ३२ रुपैयाँ ४१ पैसा बिक्री दर ३२ रुपैयाँ ४९ पैसा, साउदी अरेबिया रियाल खरिददर ३१ रुपैयाँ ६६ पैसा बिक्री दर ३२ रुपैयाँ ८२ पैसा रहेको छ।
हङकङ डलरको खरिददर १५ रुपैयाँ २४ पैसा र बिक्री दर १५ रुपैयाँ ३२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।
Shares
प्रतिक्रिया