फोटोफिचर


काठमाडौंमा छाता ओढेर गाईजात्रा (फोटो फिचर)

भाद्रकृष्ण प्रतिपदाका दिन मनाइने गाईजात्रा पर्व आज देशभर मनाइँदै छ। विशेषगरी काठमाडौं उपत्कामा यो पर्व हर्षोत्सासपूर्वक मनाइन्छ।

गाईजात्राका अवसरमा सरकारले आज काठमाडौं उपत्यकासँगै देशभरका नेवार समुदायलाई बिदा दिएको छ।

विषेश गरेर काठमाडौं, भक्तपुर, पाटनसहित विषेश गरी नेवार समुदाय बसोबास भएका ठाउँमा गाइजात्रा पर्व मनाइन्छ।

यसै क्रममा आज बिहान वर्षाका बीच काठमाडौंको वसन्तपुरमा छाता ओढेर गाईजात्रा पर्व मनाइँदै – केही तस्बिरः 

 

भदौ ७, २०७८, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]bar.com
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .