मौद्रिक नीतिले विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने भएको छ।
चालू आर्थिक वर्ष २०७९÷०८० लाई विद्युतीय भुक्तानी प्रवर्द्धन वर्षको रुपमा मनाइने भएको हो।
इनोभेसन सेन्टर स्थापनाको लागि अध्ययन गरिने भएको छ। चालू आर्थिक वर्षको बजेटमा भएको पूर्ण डिजिटल बैंकिङको स्थापना गर्न ऐन संशोधन गरिने मौद्रिक नीतिमा उल्लेख छ।
भुक्तानी गर्नेसम्बन्धी संस्थाहरु एकआपसमा गाभ्ने गाभिने सम्बन्धी व्यवस्था पुनरवलोकन गरिने भएको छ।
75
Shares
प्रतिक्रिया