ad ad

कारोबार


५ करोडसम्मको कर्जा उपयोग गर्नेले असोजसम्म भुक्तानी गरे हुने

५ करोडसम्मको कर्जा उपयोग गर्नेले असोजसम्म भुक्तानी गरे हुने

नेपालखबर
साउन ६, २०७९ शुक्रबार १७:२९, काठमाडौँ

५ करोडसम्मको कर्जा उपयोग गर्नेले २०७९ असोजसम्म भुक्तानी गरे हुने भएको छ। 

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै उक्त व्यवस्था गरेको हो। 

बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ५ करोडसम्म कर्जा उपयोग गरेका उद्यम व्यवसायहरुले २०७९ असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको सावाँ तथा ब्याज २०७९ असोज मसान्तसम्म  भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाउने व्यवस्था गर्ने भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .