कारोबार


हिमाल आरोहणमा ३६४ जनालाई अनुमति, मनास्लुमा आकर्षण

हिमाल आरोहणमा ३६४ जनालाई अनुमति, मनास्लुमा आकर्षण

नेपालखबर
भदौ २२, २०७९ बुधबार १८:५८, काठमाडौँ

हिमाल आरोहणमा ३६४ जनाले अनुमति पाएका छन्। पर्यटन विभागले बुधबारसम्म ३६ टिमका ३६४ जनालाई अनुमति दिएको हो। 

हालसम्म ७ वटा हिमाल आरोहणकालागि अनुमति लिएका छन्। हिमाल आरोहि मध्ये ३३७ जना मनास्लु हिमाल आरोहरणकालागि अनुमति पाएका छन्। 

धौलागिरिको लागि ५, हिमलुङ हिमाल ७, कुम्भकर्ण ४, नुप्सेको लागि ५ र सारिबुङकोलागि १ जनाले अनुमति लिएको छ। 

सर्वोच्च शिखर सगरमाथा आरोहणकालागि ५ जनाले अनुमति पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad