कारोबार


क्लासिक टेकले ल्यायो बडा फेस्टिबल अफर, ७४१ तिर्दा सय एमबीपीएस इन्टरनेट

क्लासिक टेकले ल्यायो बडा फेस्टिबल अफर, ७४१ तिर्दा सय एमबीपीएस इन्टरनेट

नेपालखबर
असोज २ , काठमाडौँ

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैँको अवसरमा ‘बडा फेस्टिबल’ अफर ल्याएको छ। 

कम्पनीका अनुसार न्यूनवर्गीय मानिसहरुलाई लक्षित गरी सय एमबीपीएस इन्टरनेट प्याकेजको मासिक शुल्क ७ सय ४१ रुपैयाँमा प्रदान गरिएको हो। 

आईपीटीभी मासिक १ सय ५० रुपैयाँमा आउने कम्पनीले जनाएको छ। 

त्यस्तै भिडिओकनको ३२ इन्च र ४३ इन्चको स्मार्ट टिभी पाउने कम्पनीले जनाएको छ। 

भिडिओकन स्मार्ट टिभीका विशेषता फ्रेमलेस डिजाइन, १८० डिग्री भ्युइङ एंगल, १ जीबी ¥याम र ८ जीबी रोम तथा १ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ। 

यसबाहेक एचडीएमआई, वाइफाइ÷एथरनेट, यूएसबीका लागि तीनवटा पोर्ट हुने र एन्ड्रोइड भर्सन ९.० रहनेछ भने २० वाटको स्पिकर र टेबल स्ट्यान्ड र वाल माउन्ट पनि पाइनेछ। 

डिस्प्ले (१९२x१०८०) र प्यानेल रेटिङ डीएलईडी एप्लस प्यानेल डट फ्रि रहेको छ। ३२ इन्चको एलईडी टिभीको मूल्य मात्र १३ हजार २७३ पर्नेछ भने ४३ इन्च स्मार्ट टिभीको मूल्य मात्र २५ हजार ६६३ पर्नेछ। 

यसमा शर्तहरु लागू हुने कम्पनीले जनाएको छ। 

ग्राहकले बजार मूल्यभन्दा ५० प्रतिशत कम मूल्यमा यो बन्डल अफर पाउनसक्ने क्लासिक टेकले जनाएको छ।   

असोज २, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad