ad ad

कारोबार


सुन प्रतितोला ४ सय रुपैयाँ महँगो

सुन प्रतितोला ४ सय रुपैयाँ महँगो

नेपालखबर
मंसिर २२, २०७९ बिहिबार ११:३७, काठमाडौँ

सुनको मूल्य बिहीबार बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ४ सय रुपैयाँले बढेको हो। 

योसँगै बिहीबार छापावाल सुन प्रतितोला ९९ हजार ७ सय र तेजाबी सुन ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। 

बुधबार दुवै सुन क्रमशः प्रतितोला ९९ हजार ३ सय र ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँ प्रतितोला दरमा वृद्धि भएको छ। आज चाँदी एक हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको हो। अघिल्लो दिन चाँदी १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .