कारोबार


कति छ आज विदेशी मुद्राको मूल्य?

कति छ आज विदेशी मुद्राको मूल्य?

नेपालखबर
फागुन १९, २०७९ शुक्रबार ११:३६, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको मूल्य तोकेको छ। 

यसअनुसार अमेरिकी डलर १ को खरिद दर १३१.८६ र बिक्री दर १३२.४६ रुपैयाँ तोकिएको छ। 

त्यस्तै युरो १ को खरिद दर १३९.९८ र बिक्री दर १४०.६१ रुपैयाँ छ। यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५७.७३ र बिक्री दर १५८.४५ रुपैयाँ, अस्ट्रेलियन डलर १ को खरिद दर ८८.०८ र बिक्री दर ८९.०८ रुपैयाँ रहेको छ। 

कुन मुद्राको कति? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .