ad ad

कारोबार


मेटाले दोस्रो चरणमा १० हजार कर्मचारी हटाउँदै

मेटाले दोस्रो चरणमा १० हजार कर्मचारी हटाउँदै

नेपालखबर
फागुन ३०, २०७९ मंगलबार २१:३, क्यालिफोर्निया

फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारी  हटाएको चार महिनापछि पुनः  १० हजार कर्मचारी कटौती गर्ने लागेको बताएको छ। 

‘हामी अप्रिलको अन्त्यमा हाम्रो प्राविधिक समूहहरूमा र त्यसपछि मेको अन्त्यमा हाम्रो व्यापार समूहहरूमा पुनर्संरचना र केही कटौतीको घोषणा गर्दैछौं’, कम्पनीले जनाएको छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .