बुधबार सेयरबजारमा गिरावट आएको छ। २.४३ अंकले नेप्से सूचक गिरावट आएको हो।
आज ५८ करोड ९१ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ। जसमा १९ लाख कित्ता सेयर किनबेच भएको हो।
आज सबैभन्दा धेरै कमाउनेमा हिमाल दोलखा हाइड्रो कम्पनी लिमिडेड छ। जसको सेयर १२.४६ अंकले बढेको हो भने सबैभन्दा धेरै गुमाउनेमा एनसीसी डिबेन्चर रहेको छ।
जसको गिरावट ६९.५० अंक रहेको देखिएको हो।
18
Shares

प्रतिक्रिया