ad ad

कारोबार


१ अर्ब बढीका आयोजनाको अनुगमन योजना आयोगका सदस्यको नेतृत्वले गर्ने

१ अर्ब बढीका आयोजनाको अनुगमन योजना आयोगका सदस्यको नेतृत्वले गर्ने

नेपालखबर
जेठ १५, २०८० सोमबार १६:५१, काठमाडौँ

१ अर्ब भन्दा बढी बजेटको आयोजनाको आयोजनाको अनुमगन योजना सदस्यको नेतृत्वले गर्ने भएको छ।

काम भए नभएको र कस्तो अवस्था रहेको भन्ने विषयको अनुगमन आयोगको सदस्य सम्बन्धि मन्त्रालयको प्रतिनिधिले गर्ने भएको हो। 

आर्थिक वर्ष २०८०.८१को बजेट अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेका छन्।

बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .