ad ad

कारोबार


खारेजीमा परे औचित्य नभएका २० वटा सार्वजनिक संस्था

खारेजीमा परे औचित्य नभएका २० वटा सार्वजनिक संस्था

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महत। तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ १५, २०८० सोमबार १६:५३, काठमाडौँ

दोहोरो कार्यक्षेत्र र औचित्य नभएका २० वटा सार्वजनिक संस्था खारेज हुने भएका छन्।

अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार आर्थिक बर्ष २०८०/८१ को बजेटमार्फत २० वटा सार्वजनिक संस्था खारेज गर्ने निर्णय गरिएको घोषणा गरे।

उनले बजेटमा सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५ ले दिएको सुझाव बमोजिम औचित्य नभएका संस्थाहरु खारेज गर्ने र केहीलाई गाभ्ने निर्ण भएको उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .