कारोबार


काठमाडौं उपत्यकाका पाँचसहित यी १३ ठेकेदार कम्पनी कालोसूचीमा (सूचनासहित)

काठमाडौं उपत्यकाका पाँचसहित यी १३ ठेकेदार कम्पनी कालोसूचीमा (सूचनासहित)

नेपालखबर
भदौ १९, २०८० मंगलबार ८:५२, काठमाडौँ

सरकारले १३ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना जारी गरी आजैदेखि लागू हुने गरी १३ ठेकदार कम्पनीलाई सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने गरी कालोसूचीमा राखिएको जानकारी दिएको हो। 

कालोसूचीमा परेका १३ मध्ये पाँच निर्माण कम्पनी काठमाडौं उपत्यकाका छन्।

जसमा श्री चुलीडाँडा निर्माण सेवा, स्वयम्भू, काठमाडौँ, श्री इपिक कम्प्युटर्स ट्रेडर्स, पुतलीसडक, काठमाडौँ, श्री मकर गणेश कन्स्ट्रक्सन प्रालि, दनपा ०६, फर्पिङ, काठमाडौँ, यूडी एलिस कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि, टेकु र श्री जोशी विज हाउस प्रालि, नयाँ बानेश्वर, काठमाडौँ छन्।

विस्तृत जानकारी तलको सूचनामा-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad