ad ad

कारोबार


एकैदिन वाणिज्य बैंकबाट झिकियो ६ अर्ब रुपैयाँ

एकैदिन वाणिज्य बैंकबाट झिकियो ६ अर्ब रुपैयाँ

नेपालखबर
फागुन ९, २०८० बुधबार १८:२०, काठमाडौँ

पछिल्लो एक दिनमा वाणिज्य बैंकहरूबाट ६ अर्ब निक्षेप घटेको छ।

फागुन ५ गते वाणिज्य बैंकहरुमा ५४ खर्ब ४६ अर्ब रहेको निक्षेप एकैदिन ६ अर्बले घटेको हो।

६ अर्ब निक्षेप घटेसँगै फागुन ६ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरुमा ५४ खर्ब ३९ अर्ब निक्षेप रहेको छ।

सोही अवधिमा वाणिज्य बैंकहरुले २ अर्बले कर्जा बढाएका छन। फगुन ५ गतेसम्म वाणिज्य बैंकहरुले कूल ४४ खर्ब ९८ अर्ब कर्जा प्रवाह गरेका थियो।

जुन फागुन ६ गतेसम्म आइपुग्दा २ अर्ब थपिएर ५५ खर्ब पुगेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .