ad ad

कारोबार


विश्वका २९ शहरमा नेपाल पर्यटन प्रवर्द्धक नियुक्त (सूची)

विश्वका २९ शहरमा नेपाल पर्यटन प्रवर्द्धक नियुक्त (सूची)

नेपालखबर
फागुन १७, २०८० बिहिबार २०:५६, काठमाडौँ

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २९ जना पर्यटन प्रवर्द्धक नियुक्त गरेको छ।

नेपालको पर्यटन प्रवर्द्धनका लागि विगतमा विभिन्न मुलुकमा नियुक्ति गरिने पर्यटन दूतलाई मन्त्रालयले यसपटकबाट पर्यटन पवर्द्धक नियुक्त गरेको हो।

सुशासन व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०६४ को पर्यटन प्रवर्द्धक कार्यविभि २०७९/२०८० कात्तिक १७ को पहिलो संशोधन अन्तर्गत मन्त्रीस्तरीय निणर्य गर्दै नियुक्ति गरेको हो।

दुई चरणमा गरेर नियुक्ती हुने २९ जनाको नामवली

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .