कारोबार


सुनको मूल्य फेरि तोलामा चार सयले बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

सुनको मूल्य फेरि तोलामा चार सयले बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

नेपालखबर
बैशाख १६, २०८१ आइतबार १३:१३, काठमाडौँ

सुनको मूल्य आज फेरि तोलामा चार सय रुपैयाँले बढेको छ। 

शुक्रबार तोलाको एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (आइतबार) एक लाख ३७ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

आज चाँदीको भाउ भने घटेको छ। आज चाँदी तोलामा १५ रुपैयाँले घटेर एक हजार छ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

वैशाख ९ गते अहिलेसम्मकै उच्च मूल्य (१ लाख ३९ हजार ३ सय) मा कारोबार भएको सुन त्यसयता घटेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .