कारोबार


नेपाल एयरलाइन्सका दुई पाइलट ‘ग्राउन्डेड’

नेपाल एयरलाइन्सका दुई पाइलट ‘ग्राउन्डेड’

नेपालखबर
जेठ २१, २०८१ सोमबार १८:५९, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका दुई पाइलटलाई ‘एक्टिभ ड्युटी’बाट हटाएको छ। पाइलटहरू विजय लामा र भावना पन्तलाई ‘ड्युटी’बाट हटाइएको प्राधिकरणले जनाएको छ। 

उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्दै प्राधिकरणले उनीहरूलाई अनुसन्धान अवधिभरिका लागि ‘गा्रउन्डेड’ गरिएको जानकारी गराएको छ। 

पन्त न्यारो बडी जहाज ‘एयरबस ३२०’ उडाउने क्याप्टेन हुन्। त्यस्तै, लामा वाइड बडी जहाज ‘एयरबस ३३०’ जहाज उडाउने क्याप्टेन हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad