निर्धन उत्थान लघुवित्तले लाभांशविना नै साधारणसभा गर्ने भएको छ।
कम्पनीको ३२१औँ सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव नगरीकनै साधारणसभाको प्रस्ताव राष्ट्र बैंकमा पठाएको हो।
लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश छुट्याएको छैन।
प्रतिक्रिया