गुर्खाज फाइनान्सका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रकाश चन्द्र अधिकारीले पदमा बस्न अस्वीकार गरेका छन्।
सञ्चालक समितिको बैठकबाट उनी भर्खरै फाइनान्सको सीईओ नियुक्त भएका थिए।
तर समितिले सर्वसम्मत नियुक्ति नदिएको भन्दै उनले पदमा बस्न असमर्थता जनाएको फाइनान्सका कायममुकायम प्रमुख कार्यकारी अधिकृत मुकुन्द श्रेष्ठले बताए।
उनका अनुसार अधिकारीले पदमा बस्न अस्वीकार गर्दै पत्र बुझाएपछि फाइनान्सले उनको सीईओ नियुक्ति खारेज गरेको छ।
बुधबार बसेको सञ्चालक समितिको बैठकले नियुक्ति खारेज गरेको श्रेष्ठले जानकारी दिए।
गुर्खाज फाइनान्सको सीईओमा प्रकाशचन्द्र अधिकारी
1.5k
Shares

प्रतिक्रिया