सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ७२ करोड बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गरेका हुन्। प्रकाशित: जेठ १५, २०८२ बिहिबार १६:९ 18 Shares
प्रतिक्रिया