नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को चौथो दिन मिडसाइज क्रसओभर एसयूभी माज्दा सीएक्स-६० सार्वजनिक भएको छ।
पारामाउन्ट मोटर्सले माज्दा सीएक्स-६० शनिबार भृकुटीमण्डमा सार्वजनिक गरेको हो। यस प्रिमियम एसयूभीको मूल्य १ करोड ५१ लाख रुपैयाँ तोकिएको छ।
गाडी २५०० सीसी क्षमताको स्काई अक्टिभ पेट्रोल इन्जिनमा उपलब्ध छ। जसले १८५ हर्स पावर तथा २५० एनएम टर्क प्रदान गर्छ।
कारमा ८ स्पिड अटोमेटिक ट्रान्समिसन छ।





117
Shares

प्रतिक्रिया