नेपाल धितोपत्र बोर्डले सिद्धार्थ बैंकलाई पनि अग्राधिकार सेयर निष्काशनका लागि स्वीकृति दिएको छ।
स्वीकृति पाएसँगै बैंकले एसबीएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशन गर्ने भएको छ।
जसअन्र्तगत ३ करोड ५० लाख कित्ता अंकित मूल्य १ सय रुपैयाँमा खरिद गर्न सकिनेछ।
यसअघि यस्तो सेयर निष्काशनका लागि एनएमबी बैंक, कामना सेवा विकास बैंक र नबिल बैंकले पनि स्वीकृति पाइसकेका छन्।
39
Shares

प्रतिक्रिया