कारोबार


डिशहोमको रियलिटी टीभीमा चम्सुरीसँग चियागफ

डिशहोमको रियलिटी टीभीमा चम्सुरीसँग चियागफ

नेपालखबर
माघ २२, २०७७ बिहिबार १५:८,

डिशहोमको रियलिटी टीभी च्यानल १०२ ले हरेक शुक्रबार साँझ ७ः३०बजे चम्सुरीसँग चियागफ प्रशारण गर्ने भएको छ।

विगत १५वर्षदेखि ‘चम्सुरी’ को उपनामले प्रख्यात हाँस्यकलाकार पल्पसा डंगोलले कार्यक्रम सन्चालन गर्दैछिन्।

बिणभ क्रियसनद्वारा निर्माण र संचारकर्मी तथा सिनेनिर्देशक समिर जोशीको निर्देशनमा ख्यातिप्राप्त कलाकारसँग तिठामिठा, रमाईलो अनि घोचपेच गफगाफ चियाको चुस्किको साथमा हुनेछ।

कार्यक्रमको पहिलो भाग यही माघ२३गतेदेखि प्रशारण हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad