कारोबार


बैंक तथा वित्तीय संस्था परिसंघमा नयाँ कार्यसमिति, एनएमबीका गोल्यान अध्यक्ष

बैंक तथा वित्तीय संस्था परिसंघमा नयाँ कार्यसमिति, एनएमबीका गोल्यान अध्यक्ष

नेपालखबर
फागुन २३, २०७७ आइतबार ६:५,

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको छ।

साधारणसभाले संघको अध्यक्षमा एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानसहित १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

यस्तै वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह, उपाध्यक्षमा राजेश उपाध्याय, महासचिवमा केशवबहादुर रायमाझी, कोषाध्यक्षमा तुलसीराम अग्रवाल, सचिवमा कुश प्रसाद मल्ली, सहकोषाध्यक्षमा मनोज कुमार केडिया, सदस्यहरु पृथ्वीबहादुर पाण्डे, तुलसी प्रसाद गौतम, इच्छाराज तामाङ, उपेन्द्रकेशरी न्यौपाने, महेन्द्र कुमार गोयल, दशरथ रिसाल, हिरेन्द्रमान प्रधान रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad