कारोबार


कमेडी च्याम्पियन सिजन-२ मा डिशहोमको सहकार्य

कमेडी च्याम्पियन सिजन-२ मा डिशहोमको सहकार्य

नेपालखबर
फागुन २५, २०७७ मंगलबार ९:४३,

लोकप्रिय कमेडी शो कमेडी च्याम्पियन सिजन–२ आधिकारिक पावरबाइ क्याटेगोरीमा नेपालको एकमात्र टेलिभिजन सेवाप्रदायक डीटीएच डिशहोम अनुबन्धित भएको छ।

हरेक साता शुक्रबार र शनिबार बेलुका ९ः१० बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुने यो कार्यक्रममा डिसमोह फाइबरनेट एसोसिएट स्पोन्सरका रुपमा अनुबन्धित भएको हो।

यो कार्यक्रमको प्रमथ बिजेताले नगद २५ लाख र एउटा कार पाउने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad