फोटन मोटरले नेपालमा इलेक्ट्रिक कार्गो र स्कुल भ्यान भित्र्याउने भएको छ
नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकल प्रालिले नेपाली बजारमा छिट्टै कार्गो र यात्रुका लागि ईभी, कार्गो र स्कूल भ्यान छिट्टै ल्याउने जानकारी दिएको हो।
उपभोक्ताहरूले विस्तारै विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिइरहेका बेला फोटनले पनि विद्युतीय कार्गो सवारीसाधन ल्याउने तयारी गरेको हो।
कम्पनीले भनेको छ, ‘नेपालमा इन्धनको मूल्यमा भएको बृद्धिको वर्तमान अवस्थामा रहेको अवस्थामा फोटनलाई नेपालभर कार्गो र यात्रुवाहक ईभी भ्यानका सम्भावित वितरकका रूपमा लिनु उपभोक्ताका लागि मूल्यवान् हुनेछ।
78
Shares

प्रतिक्रिया