ad ad

कारोबार


ग्रेटवाल मोटर्सको कुनै पनि मोडल खरिदमा ५ लाख बराबरको फाइदा

ग्रेटवाल मोटर्सको कुनै पनि मोडल खरिदमा ५ लाख बराबरको फाइदा

नेपालखबर
चैत २०, २०७९ सोमबार २२:१, काठमाडौँ

ग्रेट वाल मोटर (जीडब्लुएम) गाडीकोे नेपालका लागि आधिकारिक बिक्रेता भीजी इम्पेक्स प्रालिले नयाँ वर्ष २०८० को अवसरमा ‘हर्षमय नव वर्ष २०८०’ अफर ल्याएको छ ।

यो अफर नेपालभर १५ दिनसम्म रहने कम्पनीले जनाएको छ । यो अवधिमा जीडब्लुएमका सबै मोडलका गाडीहरुको खरिदमा पाँच लाख रुपैयाँबराबरको फाइदा उपलब्ध हुने कम्पनीको दाबी छ । 

नयाँ वर्षको अफरमा आकर्षक नगद छुट, स्पेसल सेलिबे्रसन डिस्काउन्ट र अन्य आकर्षक अफरहरु छन् । हरेक जीडब्लुएम गाडीको खरिदमा, ग्राहकले निःशुल्क एक्सेसोरिजका साथ स्ट्यान्डर्ड वारेन्टी, स्पट भ्यालुएसन र एक्सचेन्जको बोनसका साथ तीन वर्षको निःशुल्क सर्भिस उपलब्ध हुनेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .