केटीएम नेपालले ६ वटा नयाँ मोडल सार्वजनिक गरेको छ।
आजबाट काठमाडौंमा सुरु भएको नाइमा मोबिलिटी एक्स्पोमा कम्पनीले ६ नयाँ मोडल सार्वजनिक गरेको हो।
भृकुटीमण्डपमा जारी एक्स्पोमा कम्पनीको स्टल डी१, हल डी रहेको छ।
कम्पनीका अनुसार २०० ड्युकको ५ लाख ९९ हजार ९ सय, २५० ड्युक ७ लाख १४ हजार ९ सय, ३९० ड्युकको ९ लाख ४९ हजार ९ सय, २५० एडभेन्चरको ७ लाख ४९ हजार ९ सय, ३९० एडभेन्चरको १० लाख ७४ हजार ९ सय, ३९० एन्ड्युरो आरको ९ लाख ९९ हजार ९ सय रुपैयाँ रहेको छ।
87
Shares

प्रतिक्रिया