अब बैंकहरुले ७ प्रतिशत ब्याजदरमै ओभरनाइट तरलता सुविधा पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै यस्तो सुविधा दिएको हो।
यसअघि बैंकहरुले ८ प्रतिशतको ब्याजदरमा पाउँदै आएका थिए।
‘बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको बैंक दरमा यस बैंकले उपलव्ध गराउँदै आएको दैनिक तरलता सुविधाअन्तर्गतको ओभरनाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा उपलव्ध हुने व्यवस्था मिलाइनेछ,’ समीक्षामा उल्लेख गरिएको छ।
75
Shares
प्रतिक्रिया