कारोबार


अब बैंकहरुले ७ प्रतिशत ब्याजदरमै ओभरनाइट तरलता सुविधा पाउने

अब बैंकहरुले ७ प्रतिशत ब्याजदरमै ओभरनाइट तरलता सुविधा पाउने

नेपालखबर
माघ २७, २०७९ शुक्रबार ११:२२, काठमाडौँ

अब बैंकहरुले ७ प्रतिशत ब्याजदरमै ओभरनाइट तरलता सुविधा पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै यस्तो सुविधा दिएको हो।

यसअघि बैंकहरुले ८ प्रतिशतको ब्याजदरमा पाउँदै आएका थिए।

‘बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको बैंक दरमा यस बैंकले उपलव्ध गराउँदै आएको दैनिक तरलता सुविधाअन्तर्गतको ओभरनाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा उपलव्ध हुने व्यवस्था मिलाइनेछ,’ समीक्षामा उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .