नेपाल टेलिकमले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको मंगलबार बसेको बसेको १०८९ औँ सञ्चालक समितिको बैठकले खुद मुनाफाबाट ३० प्रतिशत नगद लाभांशको वितरणको प्रस्ताव गरेको ।
कम्पनीले पुष ३० गते १८ औँ वार्षिक साधारणसभा गर्दै छ। मंगलबार गरेको लाभांश वितरणको प्रस्ताव सोही दिन पारित गरेपछिमात्र लगानीकर्तामा वितरण हुनेछ।
27
Shares

प्रतिक्रिया