नेपाल राष्ट्र बैंकले आज बुधबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार युरो १ को खरिद दर १२५ रुपैयाँ ३८ पैसा तथा बिक्री दर १२५ रुपैयाँ ९६ पैसा तोकिएको छ।
त्यस्तै अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ २४ पैसा र बिक्री दर १२३० रुपैयाँ ८४ पैसा रहेको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४० रुपैयाँ ६९ पैसा र बिक्री दर १४१ रुपैयाँ ३३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
141
Shares
प्रतिक्रिया