नेपाल राष्ट्र बैंकले आज मंगलबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार पाउन्ड स्टर्लिङ १ को खरिद दर १५२ रुपैयाँ ९३ पैसा र बिक्री दर १५३ रुपैयाँ ६४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै अमेरिकी डलर १ को खरिद दर १२९ रुपैयाँ ७२ पैसा र बिक्री दर १३० रुपैयाँ ३२ पैसा छ।
युरो १ को खरिद दर १३३ रुपैयाँ ७३ पैसा तथा बिक्री दर १३४ रुपैयाँ ३५ पैसा तोकिएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
93
Shares
प्रतिक्रिया