कारोबार


ह्वात्तै घट्यो सुनको भाउ, कति पुग्यो?

ह्वात्तै घट्यो सुनको भाउ, कति पुग्यो?

नेपालखबर
जेठ ४, २०७९ बुधबार १२:५९, काठमाडौँ

सुनको मूल्य ह्वात्तै घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ९ सय रुपैयाँले सस्तो भएको हो। 

मंगलबार छापावाल सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा बुधबार घटेर ९५ हजार ८ सयमा झरेको हो। 

तेजाबी सुन पनि सोही दरले घटेर ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

आज चाँदीको मूल्य पनि १० रुपैयाँ सस्तो भएको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .