ad ad

कारोबार


५ सयले घट्यो सुनको भाउ, चाँदीको ३ दिनदेखि एउटै मूल्य

५ सयले घट्यो सुनको भाउ, चाँदीको ३ दिनदेखि एउटै मूल्य

नेपालखबर
माघ १७, २०७९ मंगलबार ११:१६, काठमाडौँ

सुनको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ५ हजार ८ सय र तेजाबी सुन १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ। 

यो मूल्य अघिल्लो दिनभन्दा प्रतितोला ५ सय रुपैयाँ कम हो। 

त्यस्तै मंगलबार चाँदीको मूल्यमा भने कुनै फेरबदल भएको छैन। तीन दिनदेखि चाँदी तोलाको १ हजार ३ सय ६५ रुपैयाँमा नै कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .