ad ad

कारोबार


एकै दिन २ हजारले घट्यो सुनको मूल्य

एकै दिन २ हजारले घट्यो सुनको मूल्य

नेपालखबर
चैत ८, २०७९ बुधबार ११:५७, काठमाडौँ

सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन १ लाख ७ हजार ८ सय र तेजाबी सुन १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको हो। 

मंगलबार भने छापावाल सुन १ लाख ९ हजार ८ सय र तेजाबी सुन १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै चाँदीको मूल्य पनि आज ५ रुपैयाँ घटेको छ। योसँगै बुधबार १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .