अभिनेत्री रेखा थापाले बुधबार साँझ काठमाडौं गुह्यश्वरीस्थित बागमती नदी किनारमा गएर छठ पर्वको पूजा गरेकी छन्।
गुह्यश्वरीस्थित गौरीघाटमा उनले अन्य व्रतालुसँगै अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी हुन्। थापाले हरेक वर्ष यही घाटमा छठ मनाउने गरेकी छन्।
आजै राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्यश्वरी गौरीघाट क्षेत्रमा छठ पर्वको उद्घाटन गरेकी थिइन्। त्यहाँ ६७५ छठ घाट अर्थात् पूजास्थल बनाइएका छन्।
हेर्नहाेस् बुधबार साँझ छठकाे पूजा गर्दै गर्दाका रेखा थापाका केही तस्बिर-
ह



54
Shares

प्रतिक्रिया