ad ad

कला


लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रीता थापामगर सर्वसम्मत चयन

लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रीता थापामगर सर्वसम्मत चयन

नेपालखबर
फागुन १३, २०७९ शनिबार २०:५३, काठमाडौँ

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशनबाट अध्यक्षमा रीता थापा मगर निर्वाचित भएकी छन्। उनी सर्वसम्मत अध्यक्ष निर्वाचित भएकी हुन्।

महाधिवेशन धादिङमा भइरहेको छ। महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मालाई सर्वसम्मत चुनेको छ। 

त्यस्तै, रामजी खाँण, राधिका हमाल, सुवास केसी र दीपक खड्का उपाध्यक्ष चुनिएका छन्।

महासचिवमा शिव हमाल पनि सर्वसम्मत भएका छन्।

बाँकी पदहरुमा भने सर्वसम्मत हुन नसकेपछि चुनाव हुँदैछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .