ad ad

कला


अक्षय कुमारलाई ‘सेल्फी’ले दिएको तनाव

अक्षय कुमारलाई ‘सेल्फी’ले दिएको तनाव

नेपालखबर
फागुन १४, २०७९ आइतबार १४:३५, काठमाडौँ

बलिउड अभिनेता अक्षय कुमार यतिबेला तनावमा छन्। उनले अभिनय गरेका फिल्म लगातार फ्लप भैरहेपछि यी अभिनेता तनावमा परेका हुन्।

उनको पछिल्लो फिल्म ‘सेल्फी’ले बजार तताउने उनको आशा थियो। तर शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मले पनि सुखद संकेत गरेन्। 

अक्षय कुमार र इमरान हाश्मी स्टार यो फिलमले बक्स अफिसमा सम्मानजनक कलेक्सन गरेर अक्षयको स्टारडम बचाउने अपेक्षा गरिएको थियो। राज मेहताले निर्देशन गरेको ‘सेल्फी’ले हलुका सुरुवात गरेको छ। 

यो फिल्मको सुरुवात अक्षयको फिल्मी करिअरकै खराब कलेक्शन सुरुवात गरेको बताइन्छ। यो भन्दा अघि उनको ‘एक, ८१० तस्बिर’ले पनि यस्तै खराब सुरुवात गरेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .