ad ad

कला


कार्टुनिस्ट ‘माड्साव’ अब टेलिभिजन प्रस्तोता

कार्टुनिस्ट ‘माड्साव’ अब टेलिभिजन प्रस्तोता

नेपालखबर
चैत १०, २०७९ शुक्रबार १६:२१, काठमाडौँ

चर्चित कार्टुनिस्ट आशिष खनाल ‘माड्साव’अब कार्यक्रम प्रस्तोताका रुपमा टेलिभिजनको स्क्रिनमा देखिने भएका छन्।

उनी अब हरेक बुधबार साँझ ७:३० बजे  माउन्टेन टेलिभिजनबाट ‘माफ गर्नुहोला’ नामक हाँस्यब्यंग्य कार्यक्रममार्फत आउन लागेका हुन्। 

कार्टुनिस्ट माड्साव र टेलिभिजनबीच कार्यक्रमसम्बन्धी सम्झौता भइसकेको टेलिभिजन व्यवस्थापनले जनाएको छ। 

कार्टुनिस्ट खनालले समयसामयिक विषयमा राजनीतिज्ञ, कलाकार, व्यापारी र शिक्षकसहितकाअतिथिसँग हाँसो, ठट्यौली, व्यङ्ग्य र मनोरन्जन समिश्रणसहित अन्तर्वार्ता लिनेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .