बलिउड अभिनेता सलमान खानले शनिबार पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीसँग उनकै निवास कालीघाट पुगेर भेट गरेका छन्।
यसै क्रममा सलमानलाई हेर्न उनका फ्यानहरू पनि त्यहाँ पुगेका थिए।
अभिनेता खान इस्ट बंगाल फुटबल क्लबको एक कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका थिए। उनी बनर्जीको निवासमा करिब ३० मिनेट बसे।
VIDEO | Bollywood actor Salman Khan meets West Bengal Chief Minister Mamata Banerjee in Kolkata ahead of his scheduled event 'Da-Bangg The Tour Reloaded'. pic.twitter.com/B5koaSWfBg
111
Shares

प्रतिक्रिया