कला


‘हेलिकोप्टर’बाट निर्देशनमा डेब्यु गर्दै मुकुन भुषाल

‘हेलिकोप्टर’बाट निर्देशनमा डेब्यु गर्दै मुकुन भुषाल

नेपालखबर
असार २७, २०८० बुधबार १२:२८, काठमाडौँ

कलाकार मुकन भुषाल निर्देशनमा डेब्यु गर्ने भएका छन्।

‘बुलबुल’बाट अभिनयमा डेब्यु गरेका मुकुनले ‘हेलिकोप्टर’ फिल्म निर्देशन गर्न लागेका हुन्।

फिल्म निर्माणमा सुदर्शन थापा, सत्यराज चौलागाई‌ं र बसन्त निरौलाले सहकार्य गर्नेछन्। विश्वका विभिन्न देशमा आयोजना हुने महोत्सवको कथा फिल्मले भन्ने निर्माण टिमले जनाएको छ।

मुकुनले अभिनय गरेका ‘गणपति र ऐंचोपैंचो’ भदौ १४ गतेबाट रिलिज हुँदैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad