कला


भदौ २० गतेदेखि रिलिज हुने फिल्म ‘चिठ्ठी’ को ट्रेलर सार्वजनिक

भदौ २० गतेदेखि रिलिज हुने फिल्म ‘चिठ्ठी’ को ट्रेलर सार्वजनिक

नेपालखबर
भदौ ८, २०८२ आइतबार १२:५४, काठमाडौँ

भदौ २० गतेदेखि प्रदर्शन हुने फिल्म ‘चिठ्ठी’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा फिल्मको कथावस्तु र चरित्रबारे चित्रण गर्छ।

हरर, कमेडी र थ्रिलरको समीश्रणले ट्रेलर रोचक बनेको छ। ट्रेलरमा फिल्मका मुख्य कलाकार खड्ग बहादुर पुन (खबपु) लगायतलाई देख्न सकिन्छ। यो फिल्म माधवराज खरेलको लेखन तथा निर्देशनमा बनेको हो।

यस फिल्ममा खबपुसहित संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, मुस्कान तामाङ, कञ्चन चालिसेलगायतको अभिनय रहेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad