गफैत हो, यस्तै भयो जिन्दगी, आस्मा, हाम्रो नेपालमा, पीडित, फ्लर्टी माया बोलका गीतहरु उनका चर्चित गीतहरु हुन्।
पछिल्लो समय यतिबेला उनी नयाँ प्रोजेक्टमा छन्। उनले अब आफ्ना नयाँ गीतहरु नयाँ युट्युब च्यानल एनजेके भाइबमार्फत अपलोड गर्ने बताएका छन्।
हालसम्म यस युट्युब च्यानललाई ५७ हजारले सब्सक्राइब गरेका छन्। यस युट्युब च्यानलमा हालसम्म दुईवटा म्युजिक भिडियो अपलोड गरिएको छ।
खोलै खोला
पहिलो भिडियो ‘रिबर्थ’ हो। यसमा युनिक पोयट र निशेको आवाज छ। उक्त भिडियोलाई १६ लाखले हेरिसकेका छन्।
यसैबीच सोमबार मात्र अपलोड भएको ‘खोलै खोला’ बोलको गीतलाई पनि मन पराइएको छ। एकै दिनमा यस भिडियोलाई २ लाख ४४ हजारले हेरेका छन्।

प्रतिक्रिया