भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले योगाको उत्थानका लागि शनिबार विभिन्न भाषामा ट्वीट गरेका छन्।
उनले योगाको बारेमा विश्वलाई जानकारी गराउन धेरै भाषामा ट्वीट गरेका हुन्।
मोदीले चिनियाँ, रुसी, अरबी, फ्रेन्च, स्पेनिस लगायतका भाषामा ट्वीट गरेका छन्।
उनले भनेका छन्,‘सन् २०१९ मा योगालाई फैलाउन महत्वपूर्ण योगदान दिए वापत् प्रधानमन्त्री पुरस्कारबाट सम्मानित सबैलाई बधाई। हामी उहाँहरुको कार्यप्रति निकै गर्व गर्छौ जसले यस ग्रहलाई स्वस्थ बनाउन विश्वभरका मानिसहरुमा योगा पुर्याए।’
चिनियाँ
祝贺那些人们为促进和发展2019年瑜伽做出杰出贡献而获得首相奖的人。我们为他们的丰富工作感到非常自豪,以确保全世界更多的人接受瑜伽,使我们的地球变得更健康。
— Narendra Modi (@narendramodi) June 22, 2019फ्रेन्च
Félicitations à ceux qui ont reçu le prix du Premier Ministre pour une Contribution Remarquable à la Promotion et au Développement du Yoga-2019. Nous sommes très fiers de leur belle oeuvre qui permet à davantage de gens d’adopter le yoga et rend notre planète plus saine.
— Narendra Modi (@narendramodi) June 22, 2019
अरबी
خالص التهاني للسيد سوامي راجاشري موني لما قام به من جهود لنشر اليوجا. قام موني بتأسيس مؤسسة لايف ميشن وتعاون مع جامعة لاكوليش يوجا التي تدرس اليوجا للطلاب على مستوى متميز. إن مساهمة موني لخدمة المجتمع رائعة للغاية.
— Narendra Modi (@narendramodi) June 22, 2019
प्रतिक्रिया