ad ad

ग्लोबल


मलेसियाका राजा–रानीलाई नै कोरोना संक्रमण

मलेसियाका राजा–रानीलाई नै कोरोना संक्रमण

नेपालखबर
चैत २०, २०७८ आइतबार ७:३२, मलेसिया

मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाह र रानीलाई कोराेना संक्रमण पुष्टि भएको दरबारका अधिकारीले शनिबार पुष्टि गरेका छन्। उनीहरूमा हल्का लक्षण देखिएका छन्।

शाही दम्पती अहिले आइसोलसनमा छन्। शुक्रबार मध्यरातसम्म १७,४७६ नयाँ कोभिड-१९ सङ्क्रमण देखिएपछि राष्ट्रिय कुल सङ्ख्या ४,२१९,३९५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

साथै थप ३० जनाको मृत्यु भइसकेको छ, जसले देशको कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ३५,०१३ पुगेको छ। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .