सिजेरियाको प्रसिद्ध पुरातन रोमन एक्वेडक्ट प्रणालीमा रहेको बाँध भत्किएको छ।
शुक्रवार बिहान उक्त बाँध संरचना भत्किएको बताइएको हो।
इजरायली पुरातात्विक प्राधिकरणका अनुसार भत्किएको खण्ड करिव १ हजार ९ सय वर्ष पहिले सम्राट हेड्रियनको समयमा निर्माण गरिएको थियो।
आर्क समुन्द्र तटमा अवस्थित थियो।
प्रतिक्रिया