इजरायली सेना र हमास दुवैले १३ इजरायली बन्धकलाई आज रिहा गरिएको पुष्टि गरेका छन्।
समाचार एजेन्सी एएफपीसँगको कुराकानीमा इजरायली सुरक्षा बलको एक स्रोतले यो खबरको पुष्टि गरेको हो।
स्रोतका अनुसार गाजापट्टीमा बन्धक बनाइएका १३ जना शुक्रबार इजरायलको जिम्मा लगाइएको छ।
— AFP News Agency (@AFP) November 24, 2023#UPDATE Two sources close to Hamas told AFP that some hostages seized in the raids on southern Israel on October 7 were on Friday handed over to the International Committee of the Red Cross for return to Israel. pic.twitter.com/q4TTDFZQpB
66
Shares

प्रतिक्रिया