भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डे आज अर्थात् आइतबार सेवानिवृत्त भएका छन्।
योसँगै जनरल उपेन्द्र द्विवेदीले भारतीय सेनाको नयाँ प्रमुखको जिम्मेवारी सम्हालेका छन्।

सेवानिवृत्त जनरल मनोज पाण्डेले ३० अप्रिल २०२२ मा भारतीय सेनाको सर्वोच्च पद सेना प्रमुखको पद ग्रहण गरेका थिए।
उनले अवकाश पाएपछि जनरल उपेन्द्र द्विवेदी भारतीय सेनाको ३०औँ सेनाध्यक्ष बनेका हुन्।
159
Shares

प्रतिक्रिया