ग्लोबल


दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना

विमान दुर्घटनापछि उडेको धुवाँको मुस्लो


नेपालखबर
पुस १४, २०८१ आइतबार ७:५, काठमाडौँ

दक्षिण कोरियाको विमानस्थलमा १७५ यात्रु र ६ चालक दलका सदस्यसहितको विमान दुर्घटना भएको छ। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दक्षिण कोरियास्थित मुआन एयरपोर्टमा १८१ यात्रु बोकेको विमान विस्फोट भएको हो। 

बैंकक, थाइल्यान्डडबाट उडेको जेजु एयरको उडान ७सी२२१६ मुआन एयरपोर्टमा अवतरणका क्रममा दुर्घटना भएको हो। 

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad